Logo
समाज
भन्सार छलेर भारततर्फ लैजाँदै गरेको नेपाली ढाकाको झोला बरामद

झापा, १ पुस । भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा मेचीनगर नगरपालिका-५ काली मन्दिर छेउबाट प्रहरीले चार बोरा नेपाली ढाकाको झोला बरामद गरेको छ । मेचीनगर-५ का ३० वर्षीय बाबुल

चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे

चितवन, १ पुस । चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गएको साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेका

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, पूर्वपश्चिम राजमार्ग बन्द

कञ्चनपुर, १ पुस । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो ।

सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

काठमाडौँ, १ पुस । सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीको १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी

file photo
प्रहरी स्थानीयबीच झडप हुँदा पाँच घाइते

जलेश्वर, १ पुस । महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार

प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, १ पुस । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तराईमा हुसु लागेको छ भने पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा

अस्पतालमा छैनन् डाक्टर, बाटैमा जन्मियो बच्चा

काठमाडौँ, १ पुस । बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ वर्षीया भाग्य चदाराले बाटोमा बच्चा जन्माएकी छन् । सुत्केरी गराउन अछामको बयलपाटा अस्पतालमा लैजाने क्रममा भाग्यले बुढिगंगा नगरपालिकाको बार्जुगाड

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ, २९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौँ, २९ मंसिर । तराई-मधेसमा बाक्लो हुस्सु-कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन

जुम्ली स्याउलाई बजारीकरणको अभाव

काठमाडौँ, २९ मंसिर । बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन । अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन् । केही किसानले