Logo
समाज
बढ्न थाल्यो अण्डाको मूल्य

चितवन, ३ पुस । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिवारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट)

न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ३ पुस । न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १,

दुई नाबालकद्वारा दम्पतीको हत्या

काठमाडौँ, ३ पुस । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको

जबरजस्ती करणी गरेको अभियोगमा अधिकारी पक्राउ

बर्दिया, २ पुस । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ

रामेछापमा जीप दुर्घटना: नौ जना घाइते, तीन जनाको अवस्था गम्भीर

रामेछाप, २ पुस । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका-६ भुजीमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा जीपमा सवार नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

मधेश प्रदेशका तीन जिल्लाका सीमा नाका बन्द

धनुषा, २ पुस । भारतको विहार राज्यको मधुवनी जिल्लासँग जोडिएका मधेशका तीन जिल्लाहरुको सीमा नाका गएरातिदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्ला समेत भारत

विदेशमा रहेका श्रमिकहरुको समस्या तत्काल समाधान गर्न सरकारलाई जिफन्टको दबाब

काठमाडौँ, २ पुस । नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको

शहीद परिवारलाई मासिक भत्ता

सप्तरी, २ पुस । सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ । आर्थिक वर्ष ०७९/८० को

काठमाडौँ विश्वको १३औँ प्रदूषित सहर

काठमाडौँ, २ पुस । आज काठमाडौँ विश्वको १३औँ प्रदूषित सहर बनेको छ । वायु प्रदूषणको मात्रा बढ्दै गएपछि काठमाडौँ प्रदूषित सहरको १३औँ स्थानमा पुगेको हो । आज बिहान काठमाडौँ उपत्यकाको

सरकारले धान नकिनेकाे भन्दै किसान आन्दोलनमा

काठमाडौँ, २ पुस । सरकारले आफैँले तोकेको मूल्यमा धान खरिद नगरेको भन्दै किसानले आन्दोलन थाले पनि सरकारले भने अझै बेला नभएको बताएको छ । सरकारले धान खरिद नगर्दा सस्तो मूल्यमा