Logo
समाज
झापामा हात्तीको आक्रमणबाट भुजेलको मृत्यु

झापा, ५ पुस । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नं.१ बस्ने ३७ वर्षिय जगतबहादुर भुजेल रहेका छन् । आज दिउँसो ४:२०

सप्तरीमा टिपरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि अवस्था तनावपूर्ण

सप्तरी, ५ पुस । सप्तरीको रुपनीमा टिपरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । मङ्गलवार बिहान रुपनी गाउँपालिका-१ का शंकर यादवको १२ वर्षीया छोरी रिताकुमारीलाई ना १

एकिकृत समाजवादी निकट वैदेशिक रोजगार व्यवसायी संगठनद्वारा उम्मेदवार घोषणा

काठमाडौँ, ५ पुस । एकिकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपालले आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि आफना उम्मेदवार घोषणा गरेको छ । एकिकृत समाजवादी निकट संगठनले संघको आगामी

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

भक्तपुर, ५ पुस । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ घर भएका २९ वर्षीय महमद

कैलालीमा फेरि गोली चल्यो

कैलाली, ५ पुस । कैलालीमा फेरि गोली चलेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ जुगेडामा आज दुई राउण्ड गोली चलेको हो । जिल्ला प्रहरी

खोटाङको बाक्सिला बजारमा आगलागी: झण्डै ५ करोड रुपैयाँ बराबरको क्षति

खोटाङ, ५ पुस । खोटाङको केपिलासगढी गाउँपालिका-४ बाक्सिलाबजारमा सोमबार भएको आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३

चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुल्यो

झापा, ५ पुस । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’

गोरखा, ५ पुस । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द

भरतपुर, ५ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई

काठमाडौँ, ५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म