Logo
समाज
नेपाली युवती विवाह गर्ने चिनियाँ नागरिक मानव बेचबिखनमा संलग्न

काठमाडौँ, ७ पुस । मानव बेचबिखनमा संलग्न चिनियाँ नागरिकद्वय छोवाङ रुङ र चेन याङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनीहरु पूर्पक्षका लागि काठमाडौँ जिल्ला अदालतको आदेशमा कारागार चलान

सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन

काठमाडौँ, ६ पुस । यातायात व्यवस्था विभागले सरकारी गाडीमा फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको छ । आउँदो चैतदेखि इम्बोस्ड नम्बर जडान नगेरका सरकारी गाडी सडकमा देखिएमा ऐनअनुसार

झापामा १० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

झापा, ६ पुस । झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा

धोबीखोला किनारकाे संरचनामा महानगरको डोजर

काठमाडौँ, ६ पुस । काठमाडौँ महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला किनार क्षेत्रको देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ । बुधवार काठमाडौँ महानगरपालिकाले डोजर चलाएर धोबीखोला किनार क्षेत्रमा निर्माण गरिएका संरचनाहरू

बिहेको पार्टीमा झगडा हुँदा एक जनाको मृत्यु

पर्सा, ६ पुस । पर्सामा बिहेको पार्टीमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति भएको झगडामा पर्साको जिराभवानी गाउँपालिका-४ का ३६ वर्षीय सैमुल्लाह राउतको मृत्यु भएको हो

पर्साको बाबा प्रिन्टिङ उद्योगमा आगलागी हुँदा १४ करोड रुपैयाँ बराबरको क्षति

पर्सा, ६ पुस । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं-२ गर्दौलमा रहेको बाबा प्रिन्टिङ एण्ड प्याकेजिङ्ग उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट उद्योगको कच्चा पदार्थ तथा मेसिनरी सामग्रीसहित १४ करोड

महोत्तरीमा स्यालले टोक्दा छ जना घाइते

महोत्तरी, ६ पुस । महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छ जना घाइते भएका छन् । स्यालले टोकेर पिपरा गाउँपालिका-७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन्

खोटाङका अग्निपीडितलाई राहत प्रदान गर्ने

खोटाङ, ६ पुस । प्रदेश १ सरकारले खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका अग्निपीडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले सोमबार साँझ भएको आगलागीबाट सर्वस्व गुमाएका पाँच परिवारलाई तत्काल

तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो

म्याग्दी, ६ पुस । बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । वीरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक

सोलुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट

सोलुखुम्बु, ५ पुस । सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा