Logo
समाज
जेठाजुको हत्या गरेको आरोपमा नरमाया पक्राउ

झापा, ९ पुस । झापाको शिवसताक्षीमा मृत अवस्थामा फेला परेका पदमलाल बाँस्तोलाको हत्या गरेको आरोपमा नरमाया बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेको नरमाया बाँस्तोला मृतकको आफ्नै भाई

त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठाेक्किँदा एक जनाकाे मृत्यु

काठमाडौँ, ९ पुस । काठमाडौँको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३०१०२७ च ६९८२ नम्बरको जीप

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ९ पुस । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र

पूर्वी नवलपरासीका अधिकांश सिसी क्यामेरा बिग्रिए

कावासोती, ९ पुस । सडक सुरक्षा र अपराधिक घटना न्यूनीकरण गर्न पूर्वी नवलपरासीमा जडान गरिएका एक सय १५ मध्ये ६८ सिसी क्यामेरा बिग्रिएका छन् । प्रहरीको मातहत रहने गरी जडान

बारामा गाेली हानेर भारतीय नागरिककाे हत्या

बारा, ८ पुस । बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर २ मा आज बेलुकी गोली लागेर घाइते भएका ४५ वर्षका शिवपुजन

१९ किलाे सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

काठमाडौँ, ८ पुस । १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना सुडानी नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिनलाई शुक्रवार

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ८ पुस । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल

काठमाडौँ महानगरपालिकाले एक हप्ता फोहर नउठाउने

काठमाडौँ, ८ पुस । काठमाडौँ महानगरपालिकाले आजदेखि एक हप्तासम्म फोहर सङ्कलन नहुने भएकाले फोहरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । महानगरपालिकाले सूचना निकालेर आ-आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रौतहट, ८ पुस । रौतहटको गुजरा नगरपालिका-९ अमतवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मोटरसाइकल चालक गुजरा-१ मनहर्वाका ३२ वर्षीय तुफानी माझीको

सुनको भाउ घट्यो

काठमाडौँ, ८ पुस । लगातार बढेको सुनको भाउ आज भने घटेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल