
काठमाडौँ, १० पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत

धनुषा, १० पुस । धनुषामा नचिनेका मानिसको समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-२ का धानुक दासको मृत्यु भएको जिल्ला

विरगञ्ज, १० पुस । नेपाल जेसिजको अध्यक्षमा काभ्रे जेसिजका विकास मानन्धर विजयी भएका छन् । बिहीबारदेखि विरगञ्जमा सुरू भएको ४९ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२३ को नेतृत्वको लागि भएको निर्वाचनमा

काठमाडौँ, १० पुस । आज क्रिसमस दिवस, क्रिश्चियन धर्मावलम्बीले धुमधामका साथ मनाउँदै छन् । हरेक वर्ष डिसेम्बर २५ तारिखमा येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा क्रिसमस मनाउने गरिएको छ । येशुलाई जिसस

काठमाडौँ, ९ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल

काठमाडौँ, ९ पुस । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै

काठमाडौँ, ९ पुस । लुम्बिनी अल स्टारले नेपाल टी-ट्वान्टी लिगमा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले विजयी सुरुआत गरेको

झापा, ९ पुस । मेचीनगरबाट प्रहरीले अवैध रुपमा नेपाल भित्राएको २० लाख बराबरको कपडा र गाडिका पार्टसहरु बरामद गरेको छ । शनिबार बिहान ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक

काठमाडौँ, ९ पुस । पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै काठमाडौँ नाइट्ले नेपाल टी-२० लिगमा विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १ सय ६३ रनको लक्ष्य

काठमाडौँ, ९ पुस । काठमाडौँका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौँ महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ