Logo
समाज
हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

मलङ्गवा, ८ पुस । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको

सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

सोलुखुम्बु, ८ पुस । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

उदयपुर, ७ पुस । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका-१ बस्ने ६१ वर्षीय रामबहादुर राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ

आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

सर्लाही, ७ पुस । आगो ताप्ने क्रममा जलेर सर्लाहीको हरिवनमा एक जना महिलाको मृत्यु भएको छ । आगोले जलेर हरिवन नगरपालिका-३ की ५५ वर्षीया गोरीमाया रखालको ज्यान गएको जिल्ला प्रहरी

एकल असहाय पुरुषलाई भत्ता

सिन्धुपाल्चोक, ७ पुस । ईन्द्रावती गाउँपालिकाले ६० वर्षभन्दा माथिका एकल असहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाभर रहेका असहाय अपाङ्गता एकल पुरुषका लागि मासिक रु पाँच सयका

लगातार बढ्दै सुन चाँदीको भाउ

काठमाडौँ, ७ पुस । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । आज फेरि तोलामा तीन सय रुपैयाँले बढेर सुन एक लाख एक हजार ५ सय रुपैयाँमा पुगेको छ ।

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

कावासोती, ७ पुस । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती-३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका हुन् । नर्सरीदेखि

हुस्सु हट्न थालेसँगै त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु

काठमाडौँ, ७ पुस । त्रिभुवन विमानस्थलबाट उडान अवतरण सुरु भएको छ । हुस्सु हट्न थालेसँगै उडान अवतरण सुरु भएको हो । बाक्लो हुस्सुका कारण बिहान अबेरसम्म उडान तथा अवतरण हुन

मेचीनगरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

झापा, ७ पुष । मेचीनगरबाट प्रहरीले लागूऔषधसहित एक जना भारतीय कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल दार्जिलिङ नक्सालबारी ग्राम पञ्चायत कवलाजोत बस्ने २३ वर्षिय सारदिन महमद

त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प

काठमाडौँ, ७ पुस । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । बिहानैदेखि हुस्सु कुहिरो लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका