Logo
समाज
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ, ४ पुस । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका-४ बस्ने २० वर्षीय सचिन तिमलसिना र सोही नगरपालिका-६ बस्ने २१ वर्षीय प्रताप

चारआली जंगलमा दुई जनाको शव फेला

झापा, ४ पुस । झापाको चारआली जंगलमा दुई जनाको शव फेला परेको छ । सोमबार अपरान्ह पौने ३ बजेतिर मेचीनगर-१३ स्थित चारआली जंगलमा महिला र पुरुषको शव भेटिएको हो ।

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाडौँ, ४ पुस । देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको

दमक अस्पतालमा एकीकृत उपचार कक्ष

दमक, ४ पुस । नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृृत उपचार कक्षको शुभारम्भ गरिएको छ

अदुवाभन्दा पिँडालु महँगो

दिपायल, ४ पुस । दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कम भाउमा बिक्री हुने पिँडालु यतिबेला

सरकारले ल्याएको अध्यादेशविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौँ, ३ पुस । सरकारले काठमाडौँको डिल्लीबजार जेलमा रहेका रेशम चौधरीलगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता-कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याएपछि कानुनका विद्यार्थीले विरोध प्रदर्शन

बिन्ती साकोसको १४ औँ साधारण सभा सम्पन्न

मेचीनगर, ३ पुस । बिन्ती बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दशरथ खडियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड

काठमाडौँ, ३ पुस । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल

निजी जग्गामा राखेका गाडी महानगरले उठाएपछि अनामनगरमा तनाव

काठमाडौँ, ३ पुस । काठमाडौँ महानगरपालिकाले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव सिर्जना भएको छ । आइतवार महानगरपालिकाले काठमाडौँको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका गाडी उठाएको हो ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, ३ पुस । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । आज छापावाल सुन