
काठमाडौँ, २० मंसिर । लगातार बढेको सुन चाँदीको भाउ आज भने केही घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदी ३५ रुपैयाँले घटेको छ ।

भरतपुर, २० मङ्सिर । नारायणगढ-मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक

चितवन, २० मंसिर । चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो । खाग र तीनवटा

झापा, १९ मंसिर । झापाको गौरादह नगरपालिकाले गर्भवती महिलाको प्रसूति गराउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । यसै वर्षदेखि सुरु गरिएको यो कार्यक्रममा अहिलेसम्म एक सय ४५ गर्भवतीले सेवा लिएका

काठमाडौँ, १९ मंसिर । केही दिनयता सुन चाँदीको भाउ लगातार बढ्दै गएको छ । आज सुनको भाउ तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज

ललितपुर, १९ मंसिर । ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै

बाँके, १८ मंसिर । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए

पश्चिम नवलपरासी, १८ मंसिर । पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतीमा आगलागी भएको छ । आइतवार प्रतापपुर गाउँपालिका-५ को बेतहानीमा दिउँसो २ बजेतिर आगलागी हुँदा सात जना किसानको खेतमा काट्न तयार

बैतडी, १८ मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज

डोल्पा, १८ मंसिर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डोल्पामा एक जना पक्राउ परेका छन् ठुलीभेरी नगरपालिका-५ बस्ने २६ वर्षीय कुमार बुढालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ