Logo
समाज
सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ, १६ कात्तिक । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

राष्ट्रिय फुटबल टिमकाे प्रशिक्षकमा कटुवाल नियुक्त

काठमाडौँ, १६ कात्तिक । राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । पाकिस्तानसँग हुन लागेको मैत्रीपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मङ्गलवार प्रशिक्षकमा नियुक्त गरेको

तीन महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग पुन: सञ्चालन

हेटौंडा, १६ कात्तिक । तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा मंगलबारदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ

ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ

ताप्लेजुङ, १६ कात्तिक । ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य

बेलबारी अन्तर्राष्ट्रिय फुटबल ः उद्घाटन खेलमा झापा विजयी

सुन्दरहरैँचा, १६ कात्तिक । पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाले विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी सुरूआत गरेको छ । मोरङको बेलबारी–११ स्थित

चिच्याएर वर माग्ने मेला लाग्दै

पाल्पा, १६ कात्तिक । मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा

मेची महाकाली साइकलयात्रीलाई चारआली जेसीजद्वारा सम्मान

मेचीनगर, १५ कात्तिक । उदयपुर जिल्लाको पर्यटन प्रवर्द्धन र वातारण जोगाउन साइकिलिङ्ग भन्ने अभियान बोकेर मेची महाकाली साइकल यात्रा सम्पन्न गरेका तीन जना साइकलयात्रीलाई आज चारआलीमा सम्मान गरिएको छ ।

ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट

ताप्लेजुङ, १५ कात्तिक । ताप्लेजुङको फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङलुङ गाउँपालिका-४ ईखाबुमा आज मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हो । विद्युत् शर्ट भएर आगलागी

१४ वर्षीय बालकको छुरा हानी हत्यामा सम्लग्न भएको आरोपमा आठजना पक्राउ

उर्लाबारी, १५ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका १४ वर्षीय दियुस श्रेष्ठको हत्यामा सम्लग्न आठ अभियुक्त पक्राउ परेका छन् । पुरानो रिसइबीका कारण

संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई

चितवन, १५ कात्तिक । जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय