
काठमाडौँ, १५ कात्तिक । आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर-२८ गण कपिलवस्तुमा

काठमाडौँ, १५ कात्तिक । स्थानीय तहमा एउटै प्रकृतिको कामका लागि पाँच प्रकृतिका कर्मचारी कार्यरत हुँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने गरेको छ । स्थानीय तहमा एकै प्रकृतिका एउटै कार्यकक्षमा

भैरहवा, १४ कात्तिक । रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको

बिर्तामोड, १४ कात्तिक । बिर्तामोडको प्रसाईं मार्केटमा आज बिहान आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ । मार्केटको भुइँतलामा रहेको रोशन विष्टको माँ पाथिभरा भेराइटिज नामक ब्याग पसलमा विद्युत

काठमाडौँ, १४ कात्तिक । काठमाडौँमा घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बागबजारमा रहेको नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी दुई वर्षीया छोरी रियासाको

मोरङ, १४ कात्तिक । मोरङको उर्लाबारीमा छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार हुँदा उनको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका-७ स्थित मावा खोलाको छठ पूजा हेर्न गएका झापाको दमक नगरपालिका-१०

दैलेख, १४ कात्तिक । दैलेखको नारायण नगरपालिका-६ भुर्तीमा बारुद पड्किँदा एक दम्पती घाइते भएका छन् । फलामे पाइपमा भर्दै गरेको बारुद पड्किँदा २८ वर्षीय अर्जुन सार्की र उनकी श्रीमती २२

काठमाडौँ, १४ कात्तिक । चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको सङ्ख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा

काठमाडौँ, १४ कात्तिक । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।
काठमाडौँ, १३ कात्तिक । भारतको नयाँ दिल्ली जान लागेको नेपाल वायु सेवा निगमको विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकिदिएको छ । दुई सय ५४ जना यात्रु लिएर भारतको नयाँ दिल्ली उड्न