
काठमाडौँ, २ कात्तिक । काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । विस्तृत विवरण आउन बाँकि छ

सर्लाही, २ कात्तिक । सर्लाहीको वाग्मती नगरपालिका मिलनचोकमा सहकारीमा कार्यरत लेखापाल साजन कार्कीमाथि गोली प्रहार भएको छ । सगुन सहकारी वाग्मती सेवा केन्द्रका लेखापाल ३० वर्षका कार्की गोली प्रहारबाट घाइते

काठमाडौँ, २ कात्तिक । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी

धादिङ, २ कात्तिक । धादिङमा एक युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् । धादिङ सदरमुकामको अस्पताल चोक बीचबजारमा भिमबहादुर गुरुङलाई खुकुरी प्रहार गरेको

झापा, १ कात्तिक । झापाको गौरादह नगरपालिका–८ का बिरन साहले मंगलबार साँझ ७ बजे १५ वर्षीय भतिज हेमराज साहमाथि गोली चलाएका छन् भने आफुले गोली हानी ‘आत्महत्या’ गरेका छन् ।

पोखरा, १ कात्तिक । नेपाल पुलिस क्लबको महिला क्रिकेट टोलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले सशस्त्र

सल्यान, १ कात्तिक । सल्यानमा अरिंगालले चिलेर आमाछोरीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । सल्यानको सिद्ध कुमाख-१ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी

काठमाडौँ, १ कात्तिक । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै

झापा, ३१ असोज । बिर्तामोड नगरपालिका वडा नम्बर २ बेलडाँगीमा सोमबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मे ५ प १६० र मे ३ प ५५८०

बर्दिया, ३१ असोज । बर्दियाको बबई नदीमा बगेर आएको अवस्थामा पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका-१ बबई नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेला परेको सशस्त्र