
ताप्लेजुङ, ५ कात्तिक । तीन साताभित्र ताप्लेजुङमा तीन सय छ तोलाभन्दा बढी सुनसहित छ लाखभन्दा बढी नगद प्रहरीले बरामद गरेको छ । गत असोज १७ गते सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित

अकल्यान्ड, ५ कात्तिक, (एएफपी) । संयुक्त राज्य अमेरिकाले शनिबार अकल्यान्डमा बराबरी खेलेपछि अस्ट्रेलिया र न्यूजिल्याण्डमा हुने २०२३ फिफा महिला विश्वकपमा आफ्नो समूहमा नेदरल्यान्ड्स, भियतनाम र प्ले अफ विजेतासँग प्रतिस्पर्धा गर्नेछ

झापा, ५ कात्तिक । किसानले बाली लगाउने याममा आवश्यक पर्ने रासायनिक, डिएपीलगायतको मलको अभाव हुन थालेपछि कमल गाउँपालिकाले विकल्पमा प्राङ्गारिक तथा जैविक मल उत्पादन गर्दै आएको छ । विगत तीन

काठमाडौँ, ४ कात्तिक । देशभर आज कोरोना भाइरसको सङ्क्रमण ५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार चार सय ८० परीक्षणमध्ये सो सङ्ख्यामा

ताप्लेज्ङ, ४ कात्तिक । ताप्लेज्ङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा सुक्रबार प्रहरीले फेला

सोलुखुम्बु, ४ कात्तिक । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले भरिन थालेको छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै त्यस क्षेत्रका व्यवसायीहरु

काठमाडौँ, ४ कात्तिक । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ

झापा, ४ कात्तिक । फूलहरूको पर्व अर्थात् तिहार आउनुअघि नै सयपत्री फूलको माग बढेको छ । आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका

बैतडी, ४ कात्तिक । पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा बिहीबारदेखि तालाबन्दी गरिएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध

तनहुँ, ४ कात्तिक । तनहुँको बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले