Logo
समाज
अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

खोटाङ, ४ कात्तिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने

झारफुकको बहानामा बलात्कार गरेको आरोपमा मुखिया पक्राउ

धनुषा, ३ कात्तिक । धनुषामा झारफुक गर्ने बहानामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा विदेह नगरपालिका-३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर

सुनको भाउ घट्यो

काठमाडौँ, ३ कात्तिक । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको भाउ

करेन्ट लागेर युवकको ज्यान गयो

दाङ, ३ कात्तिक । करेन्ट लागेर दाङमा एक युवकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय

नवौँ राष्ट्रिय खेलकुदको आज समापन हुँदै

पोखरा, ३ कात्तिक । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २:३० बजेपछि पोखरा रङ्गशालामा

ज्याभ्लिन थ्रोमा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान

पोखरा, २ कात्तिक । एथ्लेटिक्स महिला ज्याभ्लिन थ्रोमा पुलिसकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बुधवार उनले ४७ दशमलव ६० मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्

काठमाडौँमा भूकम्पकाे धक्का

काठमाडौँ, २ कात्तिक । काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो । विस्तृत विवरण आउन बाँकि छ

सहकारीका लेखापाल कार्कीमाथि गोली प्रहार

सर्लाही, २ कात्तिक । सर्लाहीको वाग्मती नगरपालिका मिलनचोकमा सहकारीमा कार्यरत लेखापाल साजन कार्कीमाथि गोली प्रहार भएको छ । सगुन सहकारी वाग्मती सेवा केन्द्रका लेखापाल ३० वर्षका कार्की गोली प्रहारबाट घाइते

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, २ कात्तिक । सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी

युवामाथि खुकुरी प्रहार गरेको आरोपमा गुन्डा नाइके ‘राधे’ पक्राउ

धादिङ, २ कात्तिक । धादिङमा एक युवालाई खुकुरी प्रहार गरेको आरोपमा गुण्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् । धादिङ सदरमुकामको अस्पताल चोक बीचबजारमा भिमबहादुर गुरुङलाई खुकुरी प्रहार गरेको