Logo
समाज
जेनजी आन्दोलनमा चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ, छ मोटरसाइकल अझै बेपत्ता

झापा, २१ पुष । जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोडको परिसरबाट चोरी भएको मोटरसाइकलसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–७ घर भई बिर्तामोड

शिवलाई प्रसन्न पार्ने सोमबारको पूजा विधि र धार्मिक मान्यता

काठमाडौं, २१ पुष । सोमबारको दिन भगवान शिवको पूजा-आराधना गर्नु अत्यन्त शुभ मानिन्छ। धार्मिक मान्यता अनुसार यस दिन विधिपूर्वक पूजा गरेमा भगवान शिव छिट्टै प्रसन्न हुने विश्वास छ। भक्तजनहरूले विशेष

‘एकका लागि एक अभियान’द्वारा विपद् सहयोगी ४२ दाता र अभियन्तालाई सम्मान

झापा, २० पुष । संकटका घडीमा सरकारी संयन्त्रभन्दा छिटो र प्रभावकारी रूपमा पीडितको घरदैलोमा पुग्ने परिचय बनाएको ‘एकका लागि एक अभियान’ ले विपद् व्यवस्थापनका क्रममा सहयोग र समन्वयमा उल्लेख्य योगदान

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, २० पुष । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र पाथीभराबेसीमा हिजो साँझदेखि हिमपात भएको छ। हिमपातसँगै त्यहाँको तापक्रम घट्दै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताएका छन्।

उदयपुर केन्द्रविन्दु भएर भूकम्प

उदयपुर, २० पुष । उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर शनिबार राति १० बजेर

महेन्द्र रत्न मावि भूतपूर्व विद्यार्थी समाज अनारमनीको अध्यक्षमा मदनगोपाल सुब्बा सर्वसम्मत

झापा, १९ पुष । महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीका पूर्वविद्यार्थीहरूले गठन गरेको भूतपूर्व विद्यार्थी समाजको नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले मदनगोपाल सुब्बालाई अध्यक्षमा

“झ्याल नफुटाएको भए सबै चेप्टिन्थ्यौँ”-भद्रपुर विमान दुर्घटनाको भयावह क्षण सम्झिँदै मेयर गोम्देन

झापा, १९ पुष । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा ओभर–रन भएर दुर्घटनाग्रस्त भएको क्षण अझै मनबाट नहटेको अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनले बताएका छन्। दुर्घटनाकै समयमा विमानभित्र रहेका मेयर गोम्देनले

ताप्लेजुङमा बिहानै भूकम्पको धक्का

ताप्लेजुङ, १९ पुष । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प

आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु

काठमाडौं, १९ पुष । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा

कन्काई पुलपूर्व प्रेसर कुकरसहितको शंकास्पद वस्तु फेला, सेनाको डिस्पोजल टोली खटियो

झापा, १९ पुष । कन्काई नगरपालिका–४ स्थित कन्काई माई पुलपूर्वको सडक किनारमा बिहान एक शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकाय सतर्क बनेका छन्। पूर्वपश्चिम राजमार्गको पूर्वपट्टि कालो झोलाभित्र प्रेसर कुकर