
काठमाडौँ, २५ असोज । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ

मनाङ, २५ असोज । मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको

फुङ्लिङ, २५ असोज । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद

काठमाडौँ, २५ असोज । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय

झापा, २५ असोज । तास खेल्ने क्रममा विवाद हुँदा झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या भएको थियो । हत्योको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

झापा, २४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा

काठमाडौँ, २४ असोज । दशैँको बिदामा बढेको सुनको भाउ आज भने घटेको छ । दशैँको बिदा सुरु भएसँगै सुनको भाउ बढ्न थालेको थियो । तर बिदाका कारण नेपाल सुन चाँदी

काठमाडौँ, २४ असोज । जिल्ला अदालत काठमाडौँले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले २० गतेदेखि गणना हुने

पाल्पा, २४ असोज । लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको क्याङरुङ गाउँ पहिराले उच्च जोखिममा परेको छ । करिब २२ घरमा पहिराले जोखिम बढाएको छ । गत शनिबार बिहान

काठमाडौँ, २४ असोज । एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत ल्याएको छ । सोमबार बिहान कार्यालय खुल्नेवित्तिकै प्रहरीले सन्दीपलाई जिल्ला अदालतमा ल्याएको हो ।