
कञ्चनपुर, २६ असोज । शारीरिक रुपमा अशक्त इलामका एक युवकले ह्विलचियरको सहयोगमा मेची-महाकाली यात्रा पुरा गरेका छन् । इलाम नगरपालिकाका २५ वर्षीय सन्देश रम्तेलले ह्विलचियरको सहयोगमा २३ दिनमा मेची-महाकाली यात्रा

चितवन, २६ असोज । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गएराति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख १३८२
काठमाडौँ, २६ असोज । नेपाली काँग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ । काँग्रेसले मंगलबार एक

भक्तपुर, २५ असोज । भक्तपुरमा ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-२ बालकोटमा डेरा गरी बस्ने एक बालिकालाई गए राति उनकै डेरामा गएर

हुम्ला, २५ असोज । हुम्लाको चङ्खेली गाउँपालिका-६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । लगातार

लमजुङ, २५ असोज । सर्लाहीको लालबन्दी नगरपालिकाका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उनकी

काठमाडौँ, २५ असोज । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ

मनाङ, २५ असोज । मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको

फुङ्लिङ, २५ असोज । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद

काठमाडौँ, २५ असोज । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय