
झापा, २५ असोज । तास खेल्ने क्रममा विवाद हुँदा झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या भएको थियो । हत्योको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

झापा, २४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा

काठमाडौँ, २४ असोज । दशैँको बिदामा बढेको सुनको भाउ आज भने घटेको छ । दशैँको बिदा सुरु भएसँगै सुनको भाउ बढ्न थालेको थियो । तर बिदाका कारण नेपाल सुन चाँदी

काठमाडौँ, २४ असोज । जिल्ला अदालत काठमाडौँले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले २० गतेदेखि गणना हुने

पाल्पा, २४ असोज । लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको क्याङरुङ गाउँ पहिराले उच्च जोखिममा परेको छ । करिब २२ घरमा पहिराले जोखिम बढाएको छ । गत शनिबार बिहान

काठमाडौँ, २४ असोज । एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले जिल्ला अदालत ल्याएको छ । सोमबार बिहान कार्यालय खुल्नेवित्तिकै प्रहरीले सन्दीपलाई जिल्ला अदालतमा ल्याएको हो ।

कालीकोट, २४ असोज । कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् । शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका

काठमाडौँ, २४ असोज । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशीलाई आईसीयूमा सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएको ७ गतेदेखि उनको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । लामो समयदेखि

विराटनगर, २४ असोज । प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ । माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका

काठमाडौँ, २३ असोज । दशैँ बिदा सुरु हुनुअघि निरन्तर घटेको शेयर बजार दशैँ बिदा सकिएपछिको पहिलो दिन आइतवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव