Logo
समाज
झापामा सवारी दुर्घटनाः युवकको मृत्यु

झापा, ३० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा स्थानीय एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२च १४९५ नंको भ्यानको ठक्करबाट मे६प

फोहोर व्यवस्थापनका नाममा मासिक २५ करोड असुली

काठमाडौँ, ३० असोज । काठमाडौं महानगरपालिकाका कर्मचारीसँग मौखिक सहमति गरेका भरमा निजी क्षेत्रले उपत्यकावासीबाट फोहोर संकलनका नाममा रकम असुलिरहेको पाइएको छ । फोहोर व्यवस्थापनका नाममा उपत्यका र बनेपा नगरपालिकाका करिब

मनसुन आजबाट क्रमश: बाहिरिँदै

काठमाडौँ, २९ असोज । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौँ, २९ असोज । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुन सकेको छैन । किष्ट अस्पतालमा १८ दिनदेखि उपचाररत् एक सय तीन वर्षीय जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको

महिला ह्याण्डबलमा आर्मीलाई स्वर्ण

पोखरा, २९ असोज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तरगत महिला ह्याण्डबलको उपाधि त्रिभुवन आर्मीले जितेको छ । शनिबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल प्रतिस्पर्धामा सशस्त्र प्रहरीलाई १७-१६

बीस वर्षपछि नहरमा पानी बगेपछि किसान हर्षित

विराटनगर, २९ असोज । बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा

सिरहाबाट हराएका युवा विराटनगरको गेस्टहाउसमा मृत फेला

लहान, २९ असोज । सिरहाको गोलबजारबाट केही दिन अगाडि हराएका एक युवकको शव विराटनगरको एक गेष्टहाउसमा फेला परेको छ । विराटनगरको बसपार्कमा रहेको न्यू अप्सरा गेस्टहाउसमा युवकको शव भेटिएको जिल्ला

अरिङ्गालको टोकाइबाट खोटाङमा एकजनाको मृत्यु

खोटाङ, २९ असोज । अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले

लागुऔषधसहित चार पक्राउ

चितवन, २९ असोज । विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९

बढी शुल्क लिने होटललाई दुई लाख जरीवाना

दमौली, २९ असोज । जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरीवाना गरेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले