Logo
समाज
काठमाडौँ उपत्यकामा अपरान्ह पछि वर्षा रोकिने

काठमाडौँ, १९ असोस । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । वर्षाका कारण आज विजया

आजको मौसम: केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ, १९ असोज । देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ । अन्य ठाउँमा भने हल्कादेखि

खोलामा डुबेर दुई बालकको मृत्यु

दाङ, १९ असोज । देउखुरी उपत्यकाको अर्जुन खोलामा डुबेर मङ्गलवार दुई बालकको मृत्यु भएको छ । खोलामा डुबेर लमही नगरपालिका वडा नम्बर ४ अर्नवाका १० वर्षीय अजित विक र १२

राँगाको मासु अड्किदा शम्शेरको मृत्यु

लमजुङ, १८ असोज । लमजुङमा मासु खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । राँगाको मासु खाँदा घाँटीमा अड्किएर लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानीका ४९ वर्षीय शम्शेर परियारको मृत्यु भएको

पाल्पामा जीप दुर्घटना हुँदा चार जना घाइते

पाल्पा, १८ असोज । पाल्पामा पूजाका लागि मन्दिर गएका मानिसहरू चढेको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले

आज देशभर वर्षा, मानिसहरुलाई आवातजावतमा कठिनाइ

  काठमाडौँ, १८ असोज । दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।

सभा खोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता

सङ्खुवासभा, १८ असोज । सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी-७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम

मासु घाँटीमा अड्किएर मृत्यु

भरतपुर, १८ असोज । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु

युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

गलकोट, १८ असोज । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका–८ का केही

तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, १८ असोज । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका