Logo
समाज
सर्लाहीका दम्पतीको लेक लागेर मृत्यु

लमजुङ, २५ असोज । सर्लाहीको लालबन्दी नगरपालिकाका एक दम्पतीको लमजुङको मेमेपोखरीबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१२ पत्थरकोटस्थित स्याङ्बो डाँडाका २७ वर्षीय बुद्धिमान योञ्जन र उनकी

सुन चाँदीको भाउ घट्यो

काठमाडौँ, २५ असोज । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ

मनाङबाट ८२ जना पर्यटकको उद्धार

मनाङ, २५ असोज । मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको

एक सय ४३ तोला सुन बरामद, तीन जना पक्राउ

फुङ्लिङ, २५ असोज । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद

आजदेखि मौमस क्रमिकरूपमा सुधार

काठमाडौँ, २५ असोज । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय

तासको विवादमा हत्या, एक महिलासहित तीन जना आरोपी पक्राउ

झापा, २५ असोज । तास खेल्ने क्रममा विवाद हुँदा झापाको अर्जुनधरा–११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या भएको थियो । हत्योको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

झापामा ५ पदका लागि १ सय १ जनाको उम्मेदवारी

झापा, २४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा

सुनको भाउ आज घट्यो

काठमाडौँ, २४ असोज । दशैँको बिदामा बढेको सुनको भाउ आज भने घटेको छ । दशैँको बिदा सुरु भएसँगै सुनको भाउ बढ्न थालेको थियो । तर बिदाका कारण नेपाल सुन चाँदी

सन्दीपलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ, २४ असोज । जिल्ला अदालत काठमाडौँले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले २० गतेदेखि गणना हुने

पहिराका कारण २२ घर जोखिममा

पाल्पा, २४ असोज । लगातारको अविरल वर्षाले पाल्पाको निस्दी गाउँपालिका-३ झिरुवासको क्याङरुङ गाउँ पहिराले उच्च जोखिममा परेको छ । करिब २२ घरमा पहिराले जोखिम बढाएको छ । गत शनिबार बिहान