
काठमाडौँ, १८ असोज । आश्विन शुक्ल नवमी मंगलबार महानवमी पर्व मनाइँदैछ । महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् । चार भुजामा चक्र,

मेचीनगर, १७ असोज । मेचीनगर-६, काँकरभिट्टा निवासी समाजसेवी कृष्णप्रसाद उप्रेतीले जन्मोत्सवको अवसर पारेर पत्रकार उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका उप्रेतीले आफ्नो

फाइल तस्बिर झापा, १७ असोज । पूर्वी नाका काँकरभिट्टा र भद्रपुर नाकाबाट आज भारतका विभिन्न स्थानका सन्थाल समुदाय समूह बनाएर नेपाल आएका छन् । दसैँको अवसरमा बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल

ताप्लेजुङ, १७ असोज । ताप्लेजुङमा आईएमई मनिट्रान्सफर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सदरमुकाको वीरेन्द्रचोकमा रहेको आईएमईबाट बिहान साढे नै बजेतिर लुटपाट भएको थियो । घटनामा संलग्न

काठमाडौँ, १७ असोज । आजदेखि काठमाडौँ उपत्यकाका सडकहरुहरुमा गाडीको चाप निकै घटेको छ । आइतबारसम्म बिहान बेलुका लामो जाम भएको काठमाडौँ भित्रिने मुख्य नाकामा पनि आज बिहानैदेखि चाप घटेको छ

डडेल्धुरा, १७ असोज । कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक आपसमा ठोक्किएका छन् । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक

फाइल तस्बिर काठमाडौँ, १७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँ २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकी छन् । राष्ट्रपति कार्यालयले

गोरखा, १७ असोज । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका

नवलपुर , १७ असोज । दशैँँ र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैँँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ

ढोरपाटन, १७ असोज । “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको राँैबाट हामीहरुले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या