
मेचीनगर, १६ असोज । चारआली जेसीजको जेसीज सप्ताह कार्यक्रम शनिबार सम्पन्न भएको छ । जेसीजको सप्ताह समापन कार्यक्रम अन्तर्गत जेसी हुनुमा गर्व (proud to be jci) कार्यक्रम सम्पन्न भएको हो

काठमाडौँ, १६ असोज । काठमाडौँ महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेको अवस्थामा दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने मेयर बालेन शाहले

झापा, १६ असोज । कमल गाउँपालिका-२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५०

काठमाडौँ, १६ असोज । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द गरिएको छ । नेपाल

काठमाडौँ, १६ असोज । देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा

अर्घाखाँची, १६ असोज । अर्घाखाँचीको सन्धिखर्क-९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेको भेटिएका छन् । अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको स्थानीय बलराम रायमाझीले बताए

काठमाडौँ, १६ असोज । इन्जिनियर अरिफ अलि र दिव्यराज सापकोटाले एक नयाँ वैज्ञानिक सिद्धान्तको खोजी गरेकाछन् । अलि र सापकोटाले नयाँ सिद्धान्तमा काम गरिरहेको र निष्कर्षमा पुगिसकेको दाबी गरेका छन

काठमाडौँ, १६ असोज । राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन् । नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट

काठमाडौँ, १६ असोज । आज दशैँको फूलपाती देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको

काठमाडौँ, १६ असोज । एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैँमा रोटेपिङ हालिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं.१० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल