Logo
समाज
मनसुन ढिला बाहिरिने

काठमाडौँ, १५ असोज । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान, १५ असोज । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सल्यानको कुमाख गाउँपालिका-६ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको

आज ज्येष्ठ नागरिक दिवस

काठमाडौँ, १५ असोज । आज अक्टोबर १ तारिख अर्थात्, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने

आज दशैँको छैटौँ दिन: कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, १५ असोज । नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक-एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा-आराधना गरिएको हो

करेण्ट लागेर विष्टको मृत्यु

सङ्खुवासभा, १४ असोज । सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ चाँदनी चोकमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका-९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी

ग्यास चुहिएर मेचीनगरमा आगलागी

मेचीनगर, १४ असोज । मेचीनगर नगरपालिका-६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा १७ लाखको क्षति भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले खाना पकाउने

लाल मोहम्मद हत्या प्रकरण: तीन जना सार्वजनिक

काठमाडौँ, १४ असोज । काठमाडौँको गोठाटारमा गएको असोज ३ गते सर्लाहीका व्यापारी लाल मोहम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । शुक्रवार प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गर्दै

दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउँदै किसान

गलकोट, १४ असोज । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै ६ करोड ११

दुवै मिर्गौला फेल भएका राजुको लागि सहयोगको अपिल

विराटनगर, १४ असोज । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै

सालकको खपेटा सहित २ जना पक्राउ

काठमाडौँ, १४ असोज । काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका-४ घर