Logo
समाज
दशैंको टीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा

काठमाडौँ, १७ असोज । बडादशैंको टीकाको उत्तम साइत १९ असोज बुधबार विहान ११ बजेर ५१ मिनेट रहेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम

दसैंमा तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर

दमौली , १७ असोज । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दसैंमा पनि निरन्तरता दिइएको छ। दसैं सुरु भइसके पनि आयोजनाको कामलाई

दशनामी समाजको नगर कोष स्थापनाका लागि नरनाथले दिए ५० हजार

झापा, १७ असोज । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिका सल्लाहकार तथा सामाजिक ब्यक्तित्व नरनाथ गिरीले समाजलाई ५० हजार रुपैयाँ प्रदान गरेका छन् । नगर समितिले आइतवार बिर्तामोडमा आयोजना गरेको

काठमाडौँबाट झापाका लागी छुटेको बस दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुर, १७ असोज । मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक-५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र

जबरजस्ती करणी गरेको आरोपमा इन्सपेक्टर पक्राउ

धादिङ, १७ असोज । धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ५२ वर्षीय अपूर्व ढुंगाना अङ्गरक्षकलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । २५ वर्षकी एक महिला प्रहरीले

आज दशैँको आठौँ दिन: महागौरी देवीको पूजा आराधना

  काठमाडौँ, १७ असोज । बडादशैँको आठौँ दिन अर्थात् महाष्टमी पर्व आज दुर्गा भगवतीकी आठौँ स्वरूप महागौरी देवीको पूजा-आराधना गरिँदैछ । महागौरी शिवकी शक्ति हुन् । यिनी गोरो वर्णकी र

‘चाडबाड आउँछ, ऋण बढाएर जान्छ’

सिन्धुपाल्चोक, १७ असोज । सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त थिए । दशैँको तयारी गर्नुपर्ने बेलामा उनलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई

झापामा सन्थाल नृत्य सुरु

झापा, १६ असोज । दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा आजदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् ।

१७ लाखले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ, १६ असोज । काठमाडौँ उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको सुरुदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका

हनुमानढोकामा भित्र्याइयाे गोरखाबाट ल्याइएको फूलपाती

काठमाडौँ, १६ असोज । काठमाडौँको हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट