
काठमाडौं, २१ चैत । आज २०८१ साल चैत २१ गते बिहीबार चैत शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल ३ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

धनुषा, २० चैत । सूर्य उपासनाको चार दिने महापर्व चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व मिथिलाञ्चलको

काठमाडौं, २० चैत । आज २०८१ साल चैत २० गते बुधबार चैत शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अप्रिल २ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने

काठमाडौं, १९ चैत । गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सविन महर्जनको अन्त्यष्टि गरिएको छ। कीर्तिपुर–४का निवासी महर्जनको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको

इलाम, १९ चैत । इलामका दुई जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा इलाम नगरपालिका ४ बरबोटे बस्ने २२ वर्षीय दीपेश नेपाली र चुलाचुली गाउँपालिका

झापा, १९ चैत । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१र८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन

काठमाडौं, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। रुपन्देही

झापा , १९ चैत । अमेरिकाले निष्कासन गरेका थप एक जना भुटानी शरणार्थी पक्राउ परेका छन्। अमेरिकाले डिपोर्ट गरी भुटान पठाएको र भुटान लखेटेर नेपाल प्रवेश गर्न लागेका ३० वर्षीय

काठमाडौं, १९ चैत । पश्चिम बंगालमा ग्यास सिलिन्डर लिक भएर भएको विस्फोटमा सातजनाको मृत्यु भएको छ । सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा

झापा, १९ चैत । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका-३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ। उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको