Logo
समाज
सुनको भाउ बढ्यो

काठमाडौँ, १२ असोज । सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको

टयाक्टरले किच्दा एक जनाको मृत्यु

खोटाङ, १२ असोज । खोटाङमा टयाक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुका दिक्तेल बजारबाट दशैँको सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी जाँदै गरेको प्रदेश नम्बर १-०२-००३

अमेरिकी सहायकमन्त्री ट्रुडो नेपाल आउँदै

काठमाडौँ, १२ असोज । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदै छिन् । चीनको नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण लगत्तै अमेरिकी सहायक

बडादशैँको तेस्रो दिन: देवी चन्द्रघण्टाको पूजा आराधना गरिँदै

काठमाडौँ, १२ असोज । बडादशैंको तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ । नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य

सल्यानमा जीप दुर्घटना: आठ जनाको मृत्यु

सल्यान, १२ असोज । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर

मनास्लु हिमपहिरा अपडेट: घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या

गोरखा, ११ असोज । उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ । पहिरामा परेका १३ मध्ये १२ जनाको सकुशल

बाली उपचार शिविरबाट किसानलाई राहत

बुद्धशान्ति, ११ असोज । बुद्धशान्ति गाँउपालिका वडा नम्बर ५ मा बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रणका लागि एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ । अन्नवाली, तरकारी तथा फलफूलमा

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाडौँ, ११ असोज । सोमवार झन्डै २४ अङ्कले घटेको शेयर बजार मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय

चारआली जेसीजद्वारा एकैदिन तीन वटा कार्यक्रम

मेचीनगर, ११ असोज । चारआली जेसीजले सोमबार एकैदिन तीन वटा कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह कार्यक्रम अन्तरगत जेसीजले मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो

विश्व पर्यटन दिवसमा प्रभातफेरी र सरसफाई

बिर्तामोड, ११ असोज । बिर्तामोडमा ४३ औं विश्व पर्यटन दिवस मनाइएको छ । ‘पर्यटनलाई पुन: विचार गरौं’ भन्ने नारा लिएर पर्यटन दिवस मनाइएको हो । आदर्श स्कुल अफ म्यानेजमेन्टको आयोजना