
काठमाडौँ, ९ असोज । सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोडेका छन् । विभिन्न मागसहित अनशनमा बसेका डा.केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा

मोरङ, ८ असोज । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका-७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर, ८ असोज । डेंगुको रोकथाम तथा नियन्त्रणका लागि मेचीनगर नगरपालिका वडा नं.१२ ले फगर मेसिनबाट विषादी छर्कन थालेको छ । शनिबारबाट वडाका विभिन्न स्थानहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात्

काठमाडौँ, ८ असोज । अरिँगालको गोलोका कारण काठमाडौँको मातातीर्थ-हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको छ । मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर

मेचीनगर, ८ असोज । नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार, छठ लगायतका चाडबाडका समयमा यात्रुको सहयोगका लागि

मेचीनगर, ८ असोज । चारआली जेसीजले आजबाट जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ । जेसीजको सप्ताह समुद्घाटन कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीमा बृहत सरसफाई तथा गमला हस्तान्तरण कार्यक्रम

नवलपुर, ८ असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ

झापा, ८ असोज । झापामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कनकाई नगरपालिका- ४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका-१० निवासी ४५

काठमाडौँ, ८ असोज । हाल नेपालको मौसम आंशिकदेखि पूर्ण बदली रहेको छ । जसको प्रभावले लुम्बिनी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम

टीकापुर, ८ असोज । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक