Logo
समाज
पलेशा र किरण वर्ष उत्कृष्ट खेलाडी

काठमाडौँ, १८ भदौ । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । राखेपको ५९

नेपालमा २०० संक्रमित थपिए, दुई जनाको मृत्यु

काठमाडौँ, १८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५३७ वटा स्वाब

नारी सञ्चार गृहद्वारा ‘नारी पत्रकारिता पुरस्कार’ स्थापना

बिर्तामोड, १८ भदौ । नारी सञ्चार गृह झापाले पत्रकारिता पुरस्कार स्थापना गरेको छ । झापाको बिर्तामोडमा आज संस्थाको ११औँ स्थापना दिवसका अवसरमा हरेक दुई वर्षमा एक पत्रकारलाई रु एक लाख

सदगुरुको माटो जोगाऔँ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता

काठमाडौँ, १८ भदौ । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आएका सदगुरुलाई वन

हत्यामा संलग्न बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ

उदयपुर, १८ भदौ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित गोवाटार गाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेत भाग्दै गरेको अवस्थामा पक्राउ परेका छन् । आफ्नै वंशजका तीन जनाको हत्या गरेर भाग्दै गरेका उनलाई

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी, १८ भदौ । सुनसरीको इटहरी-२ मा पिकअपको ठक्करबाट गएराति एक मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी-२ का

त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट भागेका आलम पक्राउ

काठमाडौँ, १८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका अभियुक्त रिजवान आलमलाई प्रहरीले पक्राउ गरेको छ । आलम नक्सालमा रहेको एक होटलबाट पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते

काठमाडौँ, १८ भदौ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । शुक्रबार नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र

अर्काको नाममा सवारी चालकको ट्रायल दिने दुई जना पक्राउ

काठमाडौँ, १८ भदौ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार भक्तपुरको

यस्तो छ शनिबारको मौसम

काठमाडौँ, १८ भदौ । शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।