
गलकोट, १९ भदौ । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास,

बारा, १९ भदौ । बारामा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच

भोजपुर , १९ भदौ । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ

काठमाडौँ, १९ भदौ । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ । जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि बिहान ७ बजेर ५९ मिनेटमा उडेको

पर्वत, १९ भदौ । पर्वतको लामाखेतमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गा भोगचलन गरेको वर्षौं हुँदा पनि लालपुर्जा पाउन नसक्दा समस्यामा परेका छन् । जलजला गाउँपालिका–४ लामाखेतका उनीहरुले बसोबास गरेको ४०

काठमाडौँ, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासित प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा आज पनि बयान लिइँदै छ । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको कार्यक्षमा बिहान ११ बजे बस्ने तय छ

काठमाडौँ, १८ भदौ । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । राखेपको ५९

काठमाडौँ, १८ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५३७ वटा स्वाब

बिर्तामोड, १८ भदौ । नारी सञ्चार गृह झापाले पत्रकारिता पुरस्कार स्थापना गरेको छ । झापाको बिर्तामोडमा आज संस्थाको ११औँ स्थापना दिवसका अवसरमा हरेक दुई वर्षमा एक पत्रकारलाई रु एक लाख

काठमाडौँ, १८ भदौ । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आएका सदगुरुलाई वन