Logo
समाज
देशभर आंशिकदेखि सामान्य बदली रहने

काठमाडौँ, ३० भदौ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं

स्वदेश फर्किए चिनियाँ नेता ली

काठमाडौँ, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता

ढुङ्गा खानीमा पुरिएर दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक, ३० भदौ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला

भारत पुर्‍याइएका १६ जना बालकको उद्धार

राँझा, ३० भदौ । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुन:स्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प

चीनसँगको रसुवागढी नाका खुल्यो

रसुवा, ३० भदौ । चीनसँगको रसुवागढी-केरुङ नाका आजदेखि खुलेको छ । बुधबार चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा तत्कालै नाका खुल्ने जानकारी गराएका थिए

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ, ३० भदौ । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम

बढ्यो पर्यटकीय गतिविधि

काठमाडौँ, ३० भदौ । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ । सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २९ भदौ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । टोखा नगरपालिका बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई

पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना संक्रमण

झापा, २९ भदौ । पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक

शेयर बजार आज पनि बढ्यो

काठमाडौँ, २९ भदौ । शेयर बजार आज पनि बढेको छ । मंगलबार २१ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय