Logo
समाज
पुजाको प्रसाद खाँदा मेचीनगरमा ३५ जना विरामी

मेचीनगर, २२ भदौ । मेचीनगर-६ स्थित मिश्र डाडाको एउटा घरमा पुजाको प्रसाद खादा करिव ३५ जना गाउँलेहरु विरामी परेका छन् । काँकरभिट्टा खानेपानी कार्यालय छेउको मिश्र डाडाका जनम थापा मगरको

सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी

काठमाडौँ, २२ भदौ । नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाडौँ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो । घटनाको

साफ महिला च्याम्पियनशिप: नेपालले भुटानलाई हरायाे

काठमाडौँ, २१ भदौ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मङ्गलवार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार-शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

सम्पत्ति कर तिर्न १७ संस्थालाई काठमाडौँ महानगरपालिकाको ताकेता

काठमाडौँ, २१ भदौ । काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर नतिरेका १७ संस्थालाई १० दिनभित्र बुझाउन ताकेता गरेको छ। महानगरले आज ती संस्थाहरूलाई पत्र लेखेर १० दिनभित्र सम्पत्ति कर र हालसम्मको जरिवाना

तीन सय जनामा कोरोना, एक सय २४ जना संक्रमणमुक्त

काठमाडौँ, २१ भदौ । पछिल्लो २४ घण्टामा थप तीन सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ९० जनाको नमुना परीक्षण

लागुऔषधसहित पन्ध्र जना पक्राउ

काठमाडौँ, २१ भदौ । उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले पन्ध्र जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उपत्यकाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ परेकालाई

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

काठमाडौँ, २१ भदौ । शेयर बजार मङ्गलवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज २१ दशमलव २२ अङ्कले घटेर एक

झापामा निःशुल्क डायलासिस गराउन पालो कुर्नु पर्दैन

झापा, २१ भदौ । झापाको अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहेका छन् । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा

हट्यो भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता

दोधारा चाँदनी, २१ भदौ । कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई

हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान

तनहुँ, २१ भदौ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख