Logo
समाज
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन प्रदेश १ को अध्यक्षमा पौडेल

काठमाडौँ, २६ भदौ । “स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै झापाका कृषक

झापा, २६ भदौ । जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप

काठमाडौँ, २६ भदौ । त्रिचन्द्र क्याम्पसमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइतबार बिहान कलेजबाहिर विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि

निलम्बित प्रधानन्यायाधीश जबराले आज पनि बयान दिने

काठमाडौँ, २६ भदौ । आज (आइतबार) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्ने जनाएको छ । उक्त बैठक आज मध्यान्ह १२ः ३० बजे सिंहदरबारमा बस्ने जनाइएको छ

यसरी सम्पन्न भयो जिब्रो छेड्ने जात्रा

भक्तपुर, २६ भदौ । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका छन् । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिवार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उनले जिब्रो

मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा

सिन्धुपाल्चोक, २६ भदौ । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले

बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, २६ भदौ । माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता

१ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्याे

काठमाडौँ, २६ भदौ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले सूचना निकालेर भर्ना आह्वान गरेको हो । प्रहरी प्रधान

सोह्र श्राद्ध आजदेखि सुरु

काठमाडौँ, २६ भदौ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा

यस्तो छ आइतबारको मौसम

काठमाडौँ, २६ भदौ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । तर, बिहानै घाम लागे पनि फेरि बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका