Logo
समाज
इँटाभट्टाका चौकिदार मृत अवस्थामा फेला

रौतहट, २ असोज । रौतहटको एउटा इँटा उद्योगमा चौकिदारी गर्ने एक जना चौकिदार मृत अवस्थामा फेला परेका छन् । चन्द्रपुर नगरपालिका वडा नं.१० मा रहेको बिबिए इँटा उद्योगमा चौकीदार रहेका

शेयर बजार झन्डै ३४ अङ्कले घट्यो

काठमाडौँ, २ असोज । शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१

बेनीमा डेङ्गु ‘खोजी र नष्ट अभियान’

म्याग्दी, २ असोज । म्याग्दी सदरमुकाम बेनीमा डेङ्गु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेङ्गुको बासस्थान भत्काउने

नुवाकोटमा २ लाख ३९ हजार मतदाता

नुवाकोट , २ असोज । आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार सात सय २६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

काठमाडौँ, २ असोज । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त

निर्वाचन अपाङ्गमैत्री मनाउन माग

चितवन , २ असोज । यहि मङ्सिर ४ गते हुन हुने प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनलाई अपाङ्गमैत्री बनाउन जिल्लाका सबै राजनैतिक दलसमक्ष माग गरिएको छ । नेत्रहिन युवा सङ्घ

निलम्बित जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन रोक्न

काठमाडौँ, २ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन । आइतबार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट रोक्न रोक लगाइएको हो

कांग्रेसले समानुपातिकतर्फको बन्द सूची तयार गर्दै

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी थालेको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची

कर्णाली प्रदेशसभा: समिति नेतृत्व पटक–पटक फेरबदल

कर्णाली, २ असोज । समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवार बन्दसूची बुझाउनुअगावै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने निर्वाचन आयोगको व्याख्यापछि प्रदेशसभा अधिवेशन पनि अन्त्य भएका छन् । कर्णाली प्रदेशसभाले चार वर्ष सात महिना

जबरा सर्वोच्च फर्किने आशंका, बढाइयो सुरक्षा सतर्कता

काठमाडौँ, २ असोज । सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किन लागेको आशंकाबीच अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो