Logo
समाज
बढ्यो पर्यटकीय गतिविधि

काठमाडौँ, ३० भदौ । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ । सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २९ भदौ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । टोखा नगरपालिका बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीया किशोरीलाई

पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना संक्रमण

झापा, २९ भदौ । पछिल्लो २४ घण्टामा एक सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा एक

शेयर बजार आज पनि बढ्यो

काठमाडौँ, २९ भदौ । शेयर बजार आज पनि बढेको छ । मंगलबार २१ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय

बिर्तामोडमा ३५ वर्षीया महिला बलात्कृत

विर्तामोड, २९ भदौ । झापामा एक जना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ, २९ भदौ । दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्न थालेको हो। बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न

प्राविधिक मर्मतपछि नारिता उड्यो वाइडबडी जहाज

काठमाडौँ, २९ भदौ । प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ । गएराति जापानको नारिताका लागि उडेको

सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्याे

काठमाडौँ, २९ भदौ । सिक्लेस हाइड्रोपावर कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी

प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

काठमाडौँ, २९ भदौ । प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष

रेविजविरुद्धको खोप सञ्चालन

झापा , २९ भदौ । सामुदायिक कुकुरको सङ्ख्या न्यूनीकरण गर्दै लैजाने योजनाअनुसार अर्जुनधारा नगरपालिकाले यस वर्ष दुई सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । बन्ध्याकरण गरिएका कुकुरमा अधिकांश हुर्किदो छाउरा छन्