Logo
समाज
दोलखाबाट सङ्गिता तामाङ सिफारिस

चरिकोट , २५ भदौ । प्रतिनिधिसभाको सदस्यमा समानुपातिक तर्फको पदमा दोलखाबाट सङ्गिता तामाङ सिफारिस भएकी छिन् । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट प्रतिनिधि

सर्लाहीमा जङ्गली हात्तीले घर भत्कायो

मलङ्गवा, २५ भदौ । सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ । जङ्गली हात्तीले गए राति हरिवन नगरपालिका–५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो । हात्ती

अझै केही दिन वर्षा हुने

काठमाडौँ, २५ भदौ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

चितवन, २५ भदौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू

विपीलाई यसरी सम्झीयो नेबिसंघ धुलाबारी माविले

मेचीनगर, २५ भदौ । नेपाल विद्यार्थी संघ धुलाबारी माविले शुक्रबार दिप प्रज्वलन गरेको छ । नेबिसंघ धुलाबारी माविले १०९ औँ वीपी जन्म जयन्तीको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.१० धुलाबारीमा

भक्तबहादुरको जीवनः साइकल मर्मतमै ३७ वर्ष

मोरङ, २५ भदौ । मोरङको सुन्दरहरैँचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन्। यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ जोश जाँगरका साथमा

दार्चुलामा बाढीपहिरो: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

दार्चुला, २५ भदौ । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

बेलबारी, २५ भदौ । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष

बाढीले बगाउँदा एक जनाको मृत्यु

दार्चुला, २५ भदौ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका

आजको मौसम: देशका धेरैजसो ठाउँमा वर्षा

काठमाडौँ, २५ भदौ । अहिले देशका धेरैसजो ठाउँमा पानी परिरहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा रातिदेखि नै ठूलो पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार