Logo
समाज
एसिया कप क्रिकेट: पाकिस्तान सुपर चारमा प्रवेश

यूएई, १८ भदौ । पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान

आज गौरा एवं दुर्वाष्टमी पर्व

काठमाडौँ, १८ भदौ । सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदैछ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । भाद्र शुक्ल अष्टमीमा

हात्तीको आक्रमणबाट सम्झनाको मृत्यु

मेचीनगर, १८ भदौ । मेचीनगरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ ५:४० बजे मेचीनगर नगरपालिका वडा नं.९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडकखण्डमा स्कुटीमा सवार एक महिलाको

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

उदयपुर, १७ भदौ । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका-७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ

शून्य समय: डेङ्गु नियन्त्रण गर्न माग

काठमाडौँ, १७ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद मीना सुब्बाले

देशभर २०६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ, १७ भदौ । पछिल्लो २४ घण्टामा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९

महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्ने माग

काठमाडौँ, १७ भदौ । विभिन्न राजनीतिक दलका नेताले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा महिलाका निम्ति छुट्टै निर्वाचन क्षेत्र छुट्याउनुपर्नेमा जोड दिएका छन् । दलित महिला केन्द्र

अलैँचीखेतीप्रति कृषकको आकर्षण घट्दो

चौतारा, १७ भदौ । व्यावसायिकरुपमा अलैँची उत्पादन हुँदै आएको सिन्धुपाल्चोकमा पछिल्लो वर्ष कृषकमा आकर्षण घट्न थालेको छ । अलैँचीको मूल्यमा भएको गिरावट, विभिन्न रोगको प्रकोपका कारण अलैँचीखेतीप्रति कृषक निराश हुन

बेपत्ता र सत्य निरुपण विधेयक संसदीय समितिमा पठाइयो

काठमाडौँ, १७ भदौ । प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि संसदीय समितिका पठाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले

म्यानपावर सञ्चालक पक्राउ

काठमाडौँ, १७ भदौ । राप्ति पेल्समेन्ट सर्भिस प्रालिका संचालक रविन भनिने रविन्द्र अधिकारी ठगी आरोपमा बिहिबार पक्राउ परेका छन् । अफगानस्तान पठाइदिन्छु भनी आठ लाख ठगी गरेको आरोपमा अधिकारी पक्राउ