
बिर्तामोड, १४ भदौ । बिर्तामोड नगरपालिकाले विशेष नगरसभा मार्फत तीन वटा विधेयक पास गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सोमबार आयोजित विशेष नगरसभाले विधेयक पास गरेको हो ।

काठमाडौँ, १४ भदौ । आज हरितालिका (तीज) पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी भगवान शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ

झापा, १३ भदौ । आसन्न नवौं राष्ट्रिय खेलकुद र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको छ । मेची रंगशालाको कभर्डहलमा आयोजित एक

काठमाडौँ, १३ भदौ । शेयर बजार परिसूचक नेप्से सोमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो । आज नेप्से तीन दशमलव ७६ अङ्कले

काठमाडौँ, १३ भदौ । पछिल्लो २४ घण्टामा दुई सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ११ जनाको नमुना परीक्षण गर्दा दुई

बिर्तामोड, १३ भदौ । शिक्षासंगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । नेपाल शैक्षिक परामर्श संघको २६ औं

चौतारा , १३ भदौ । यस क्षेत्रका किसानले विभिन्न प्रजातिका व्यावसायिक च्याउ खेती गरेर आर्थिक आम्दानी बढाउन थालेका छन् । यसबाट उनीहरुको जीवनयापन सहज बन्दै गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका

काठमाडौँ, १३ भदौ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आयोगमा सङ्कलित मतदाता विवरणलाई यही भदौ १२

दाङ, १३ भदौ । एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी पार्टीलाई जनताले वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा लिएकाले जनतामा स्थापित भएको बताएका छन् । एकीकृत समाजवादी

तनहुँ, १३ भदौ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन