Logo
समाज
यस्तो छ आजको मौसम

काठमाडौँ, २४ भदौ । शुक्रबार देशैभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ । प्रदेश-१, मधेस, बागमती र गण्डकी

देशभर दुई सय २७ मा कोरोना सङ्क्रमण, एकको मृत्यु

काठमाडौँ, २३ भदौ । देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा

असोज १ देखि छुटमा खाद्यान्न वितरण गरिने

सिमकोट, २३ भदौ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैँका लागि प्रतिकेजी रु सात कम गर्ने

जङ्गली हात्तीको आतङ्कले चुरे काछवासी त्रसित

महोत्तरी , २३ भदौ । चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै

अन्तर्राष्ट्रिय साक्षरता दिवस: १६ जिल्ला साक्षर घोषणा हुन बाँकी

काठमाडौँ, २३ भदौ । सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७५÷७६

प्रदेश नं १ साक्षर प्रदेश घोषणा

विराटनगर, २३ भदौ । प्रदेश नं १ लाई आज साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेश नं १ सभामुख प्रदीपकुमार भण्डारीले सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा साक्षर प्रदेश घोषणा

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर

पोखरा, २३ भदौ । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुई वटा भवनमा डोजर चलाएको छ । पोखरा-९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य,

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुढाथोकी पक्राउ

झापा, २३ भदौ । पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको

सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट

काठमाडौँ, २३ भदौ । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । फ्रान्स-नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डेनियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि

सुनको भाउ बढ्यो

काठमाडौँ, २३ भदौ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९३ हजार ८ सय रुपैयाँमा पुगेको