Logo
समाज
अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ

सप्तरी, १४ भदौ । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । अवैध समानसहित भारतको शिवहर जिल्लाथाना

मेची नदीले बगाएर बेपत्ता युवकको शव भेटियो

झापा, १४ भदौ । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ । सोमबार दिउँसो साढे ४ बजे नदीले बगाउँदा बेपत्ता भएका भद्रपुर नगरपालिका वडा नं.३ रंगिलाचोक निवासी भूपाल

सुनको भाउ बढ्यो

काठमाडौँ, १४ भदौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय

चट्याङ लागेर तीन जनाको मृत्यु

रौतहट, १४ भदौ । रौतहटको मलाही टोलमा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ । गरुडा नगरपालिका-३ मलाही टोलमा खेतमा काम गर्ने क्रममा आज बिहान चट्याङ लागेर तीन जनाको

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान, १४ भदौ । सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरकी ३० वर्षीया धनी पुन

जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ, १४ भदौ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका-१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

बिर्तामोड नगरपालिकाद्वारा तीन वटा विधेयक पारित

बिर्तामोड, १४ भदौ । बिर्तामोड नगरपालिकाले विशेष नगरसभा मार्फत तीन वटा विधेयक पास गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सोमबार आयोजित विशेष नगरसभाले विधेयक पास गरेको हो ।

आज तीज पर्व मनाइँदै

काठमाडौँ, १४ भदौ । आज हरितालिका (तीज) पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी भगवान शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ

झापाबाट ४४९ जना खेलाडी छनोट

झापा, १३ भदौ । आसन्न नवौं राष्ट्रिय खेलकुद र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिताको सोमबार औपचारिक समापन गरिएको छ । मेची रंगशालाको कभर्डहलमा आयोजित एक

शेयर बजार सामान्य बढ्याे

काठमाडौँ, १३ भदौ । शेयर बजार परिसूचक नेप्से सोमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो । आज नेप्से तीन दशमलव ७६ अङ्कले