
तुलसीपुर , १३ भदौ । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ स्थित साततलेमा

काठमाडौँ, १३ भदौ । माओवादी सशस्त्र द्वन्द्व कालमा जागिर गुमाएका र छोडेका १३१ जना स्थायी शिक्षकहरू १८ वर्षपछि पुनर्बहाली भएका छन् । शिक्षा मन्त्रालयका अनुसार माओवादी सशस्त्र द्वन्द्वका कारण ‘जागिर

रुपन्देही, १३ भदौ । तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा-३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ

काठमाडौँ, १३ भदौ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी

काठमाडौँ, १३ भदौ । देशका केही भागमा गएराति देखिनै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा

झापा, १३ भदौ । अवैध रूपमा नदीजन्य सामग्री ढुवानी गरिरहेका तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित फुलमति र वडा नं १ को नेते

काठमाडौँ, १३ भदौ । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार दर खाने तयारीमा छन् । भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन

काठमाडौँ, १३ भदौ । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् ।

झापा, भदौ १२ । प्रहरीले सिटि रिक्सासहित अवैध काठ नियन्त्रणमा लिएको छ । शनिवार दिउँसो १:४५ बजे कमल गाउँपालिका वडा नं.५ सिम्लेमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००१

काठमाडौँ, १२ भदौ । पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ८३३ वटा नमुना परीक्षण गर्दा २०२ जनामा संक्रमण पुष्टि भएको हो