Logo
समाज
रोकियो ‘भारत गौरव पर्यटक रेल’ धार्मिक यात्रा

जनकपुरधाम, ११ भदौ । भारतीय पर्यटक बोकेर आज दोस्रो पटक जनकपुरधाम आउने भनिएको ‘भारत गौरव पर्यटक रेल’ सेवा अन्तिम समयमा स्थगन भएको छ । भारतीय राजदूतावासको समन्वयमा आउन लागेको सो

महोत्तरीमा शिक्षकको कुटाइबाट छात्रा घाइते

महोत्तरी , ११ भदौ । औरही नगरपालिकास्थित प्रसाद माध्यामिक विद्यालययमा अध्यणरत एक छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन् । कक्षा-६ मा पढ्ने आरतीकुमारी महरालाई गृहकार्य नगरेको भन्दै शिक्षकले निर्ममतापुर्वक बाँसको

श्रीमतीको हत्या गरी फरार भएका हास्दा पक्राउ

काठमाडौँ, ११ भदौ । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार

काठमाडौँ महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचना हटायो

काठमाडौँ , ११ भदौ । काठमाडौँ महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचनामा हटाएको छ । नक्सा पास नगरि बनाइएका ती संरचना महानगरले डोजर लगाएर भत्काएको हो । ढुङ्गेधारामा अवैध रुपमा

आज कुशे औँसी: बुबाको मुख हेर्ने दिन

काठमाडौँ, ११ भदौ । भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसी । देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ । पुरोहितले मन्त्रोच्चारणपूर्वक काटेको कुश यजमानका घरमा लग्ने

गरिब पहिचानका नाममा अर्बौं रुपैयाँ स्वाहा

काठमाडौँ, ११ भदौ । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ । यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च

बुद्धनगर टोलमा तिजमिलन कार्यक्रम सम्पन्न

बिर्तामोड, १० भदौ । हरितालिका तिजको अवसर पारेर बुद्धनगर टोलका अग्रज दाजुभाइको आयोजनामा तिजमिलन कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नं.३ स्थित बुद्धनगर टोलले चेलिबेटीहरुलाई दर खुवाएर शुक्रबार

स्रोत नखुलेको १३ लाख भन्दा बढी रकमसहित एक जना पक्राउ

झापा, १० भदौ । झापा गाउँपालिका वडा नं.१ बाट स्रोत नखुलेको १३ लाख ६० हजार रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नं.१ लसुना बोर्डर

जबरजस्ती करणी गरेको अभियोगमा पुन पक्राउ

दाङ, १० भदौ । ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बंगलाचुली गाउँपालिका-८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिनबहादुर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको

निहारिकालाई मधेस सरकारले पाँच लाख सहयोग गर्ने

जनकपुरधाम, १० भदौ । मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई रु पाँच लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले