Logo
समाज
शेयर बजार आज पनि घट्याे

काठमाडौँ, १० भदौ । शेयर बजार शुक्रवार पनि घटेको छ । बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ, १० भदौ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान १२ बजे देखि बैठक सुरु भएको हो । एमाले प्रचार तथा प्रकाशन

दुई वर्षीया बालिका मृत फेला

महेन्द्रनगर, १० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले

चितवनमा ५८ हजार एक सय २९ मतदाता थपिए

चितवन, १० भदौ । जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध)का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने

देशभर साताभरि सामान्य बदली रहने

काठमाडौँ, १० भदौ । साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रही साताको

बन्द आँखाले सात छोरीको लालनपालन

रामेछाप, १० भदौ । दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ । त्यो पनि उनले करिब करिब पार लाएकी छन् । उनमा

पूर्वराजा महेन्द्रका ज्वाइँसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

काँकरभिट्टा माविको क्यान्टिनमा खाजा खाएका ३१ जना विद्यार्थी विरामी

मेचिनगर, ९ भदौ । मेचिनगर-६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालय परिसरभित्र रहेको क्यान्टिनमा खाजा खाएका ३१ जना विद्यार्थीहरु विरामी परेका छन् । बिहीबार दिउँसो विद्यालय परिसरभित्रको क्यान्टिनमा खाजाको रुपमा छोलामुरै खाएका

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु

काठमाडौँ, ९ भदौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । आज थप तीन जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११

कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचनामा चलायाे डाेजर

काठमाडौँ, ९ भदौ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना डोजर चलाएर भत्काएको छ । बिहीवार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको