
काठमाडौँ, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० कट्ठा १२ धुर सरकारी जग्गा हडेको आरोपमा दिवंगत पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

मेचिनगर, ९ भदौ । मेचिनगर-६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालय परिसरभित्र रहेको क्यान्टिनमा खाजा खाएका ३१ जना विद्यार्थीहरु विरामी परेका छन् । बिहीबार दिउँसो विद्यालय परिसरभित्रको क्यान्टिनमा खाजाको रुपमा छोलामुरै खाएका

काठमाडौँ, ९ भदौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । आज थप तीन जनाको मृत्यु भएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११

काठमाडौँ, ९ भदौ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना डोजर चलाएर भत्काएको छ । बिहीवार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको

काठमाडौँ, ९ भदौ । शेयर बजार बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साट्ने तयारी गरेको छ । भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी वाणिज्य बैंकहरूबाट

काठमाडौँ, ९ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५

सुनसरी, ९ भदौ । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेर आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन्

अछाम , ९ भदौ । अछाममा सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ। पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। कुटपिट

काठमाडौँ, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रशंसा गरेका छन् । काठमाडौं महानगरपालिका भित्र बनेका अवैध घर टहर भत्काउन शाह सक्रिय