Logo
समाज
सार्वजनिक यातायातले विद्यार्थीलाई चढाउन नमानेपछि…

मेचीनगर, ८ भदौ । सार्वजनिक यातायातले विद्यार्थीलाई चढाउन नमानेपछि मेचीनगरमा विद्यार्थीहरुले आज यातायात अवरोध गरेका छन् । विद्यार्थीहरुले क्याम्पस जाने बेलामा सार्वजनिक यातायातले नरोकेभन्दै बुधबार बिहान इटाभट्टामा यातायात व्यवसायीविरुद्ध नाराबाजी

पछिल्लो २४ घण्टामा चार सय ८७ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ८ भदौ । देशभर पछिल्लो २४ घण्टामा थप चार सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार एक

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ, ८ भदौ । शेयर बजार बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ ।

बलात्कार आरोपमा बुद्धशान्तिका खुलाल पक्राउ

झापा, ८ भदौ । १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाल छन् । उज्वलले ती बालिकालाई

धौलागिरि लघुवित्तको आइपिओको बाँडफाँट

काठमाडौँ, ८ भदौ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज

मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता

सप्तरी, ८ भदौ । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन

कांग्रेस नेता सिटौलालाई कोरोना सङ्क्रमण

काठमाडौँ, ८ भदौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनालाई सङ्क्रमण पुष्टि भएको

खप्तड लघुवित्तको आइपिओ खुला

काठमाडौँ, ८ भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक

पाँच जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस

पर्वत, ८ भदौ । सङ्घीयतापश्चात स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू-तथा जलाधार व्यवस्थापन

यस्तो छ बुधबारको मौसम

काठमाडौँ, ८ भदौ । देशभर आज आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी