Logo
समाज
प्रतितोला रु चार सयले घट्यो सुनको मूल्य

काठमाडौँ, ३ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजन पूजाआजा गर्दै

काठमाडौँ, ३ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

ताप्लेजुङ, ३ भदौ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो । जहाजले काठमाडौँबाट सात यात्रु लिएर

चितवनमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

चितवनमा, ३ भदौ । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ, ३ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक जारी छ । आजको बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी छ

बञ्चरेडाँडामा आजदेखि नियमित फोहर विसर्जन

काठमाडौँ, ३ भदौ । बञ्चरेडाँडामा आजदेखि नियमित रुपमा फोहर विसर्जन भएको छ । काठमाडौँ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाडौँबाट फोहर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन्

वाईसीएलको राष्ट्रिय भेला आजदेखि

काठमाडौँ, ३ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित

यस्तो छ आजको मौसम

काठमाडौँ, ३ भदौ । देशका अधिकांश भू-भागमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा

धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

झापा, ३ भदौ । भद्रपुर नगरपालिका-८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् । खानेपानी

करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

दमौली, ३ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग