Logo
समाज
शेयर बजार आज पनि घट्यो

झापा, १ भदौ । मङ्गलवार झन्डै २५ अङ्कले घटेको शेयर बजार बुधवार पनि सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३६ अङ्कले घटेर २ हजार ४०

निहारिका राजपुत प्रकरण: बलात्कार आरोपमा श्रेष्ठ पक्राउ

धनुषा, १ भदौ । निहारिका राजपुत अर्थात् सोनाली कुमारी सिंह प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई

सुन-चाँदीको भाउ घट्यो

काठमाडौँ, १ भदौ । सुनचाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा आज ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन

अवरोधकै बीच फोहर व्यवस्थापन

काठमाडौँ, १ भदौ । स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपािलकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापा, ३१ साउन । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । विसं २०३३ मा एक सय

शेयर बजार राताम्मे

काठमाडौँ, ३१ साउन । लामो समयपछि सोमवार बढेको शेयर बजार मङ्गलवार फेरि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ८३ अङ्कले घटेर दुई

ट्रकको ठक्करबाट घाइते स्कुटर चालकको मृत्य

झापा, ३१ साउन । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका स्कुटर चालकको आज मृत्यु भएको छ । गत साउन २७ गते ट्रकको ठक्करबाट घाइते भएका स्कुटर चालक दमक नगरपालिका-४ का ६८

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

बुटवल, ३१ साउन । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुढाथोकी पक्राउ

पाँचथर, ३१ साउन । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक जना पुरुष पक्राउ परेका छन् । फिदिम नगरपालिका-११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय

डी कौडिन्य पत्रकारिता पुरस्कार शर्मा, पाठक र खड्कालाई

झापा, ३१ साउन । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार पत्रकार जीएन शर्मा,