Logo
समाज
ललितपुरमा बस पल्टिँदा आठ जना घाइते

काठमाडौँ, ३० साउन । ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन् । बा ३ ख २७१८ नम्बरको बस पल्टिँदा आठ जना घाइते भएका हुन् । घाइतेहरूको ललितपुर र

एकैदिन ८ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ३० साउन । पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार सात सय ३७ जनाको नमुना परीक्षण

शेयर बजार उच्च अङ्कले बढ्यो

काठमाडौँ, ३० साउन । लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमवार ५५ दशमलव ८२ अङ्कले बढेर दुई हजार ६५

मोरङमा एक जना मृत फेला

मोरङ, ३० साउन । मोरङमा एक जना मृतवस्थामा फेला परेका छन् । बुढिगंगा गाउँपालिका-३ पोठियामा डेरागरी बस्ने भारत देवरिया उत्तर प्रदेश घर भएका मथुराप्रसाद रामको छोरा ६ वर्षीय अंकित राम

बिर्तामोडको फोहर निजी जग्गामा व्यवस्थापन गरिने

बिर्तामोड, ३० साउन । केही दिनदेखि सडक किनारमै रहेको बिर्तामोडको फोहर उठ्ने भएको छ । नगरपालिका क्षेत्रको फोहर निजी जग्गामा व्यवस्थापन गरिने भएसँगै फोहर उठ्ने भएको हो । नगरमा उत्पादित

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

काठमाडौँ, ३० साउन । देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा विशेष व्यवस्था

सुनको भाउ घट्यो

काठमाडौँ, ३० साउन । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । आइतबारको तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि ९७ हजार ४ सय

गोली लागेर गुरुङ घाइते

रुपन्देही, ३० साउन । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । नचिनेको मानिसले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नं.१ का विकास गुरुङ घाइते भएका छन् ।

काठमाडौँबाट फोहोर बोकेर गएका गाडी आज पनि रोकिए

काठमाडौँ, ३० साउन । काठमाडौँबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् । आइतबार फोहोर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका

आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको भीड

काठमाडौँ, ३० साउन । सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस वर्ष साउन महिनामा पाँच सोमबार परेकामा आज अन्तिम