
झापा, ३० साउन । भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आइतबार प्रहरीले बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता

डोल्पा, २९ साउन । डोल्पाको त्रिपरासुन्दरी नगरपालिका-३ स्थित जिउभन्ने स्थानमा स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ । आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर

काठमाडौँ, २९ साउन । शेयर बजार आज लगातार पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आइतवार २७ दशमलव ९२ अङ्कले घटेर दुई हजार १० दशमलव

काठमाडौँ, २९ साउन । आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको

काठमाडौँ, २९ साउन । देशभर आज सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही

कर्णाली, २९ साउन । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९

काठमाडौँ, २९ साउन । पछिल्लो समय जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको चासो बढेको छ । वित्तीय क्षेत्रमा तरलता अभाव र विदेशी मुद्रा सञ्चति दबाबमा परेको भए पनि लगानीकर्ता नयाँ

काठमाडौँ, २८ साउन । पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरि तीन हजार एक सय ६५ जनाको नमूना परीक्षण

तनहुँ, २८ साउन । तनहुँको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । सिसौको रुखमा रहेको अरिङ्गालको

काठमाडौँ, २८ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेटेका छन् । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेटेका हुन् । साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले