
काठमाडौँ, २९ साउन । पछिल्लो समय जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको चासो बढेको छ । वित्तीय क्षेत्रमा तरलता अभाव र विदेशी मुद्रा सञ्चति दबाबमा परेको भए पनि लगानीकर्ता नयाँ

काठमाडौँ, २८ साउन । पछिल्लो २४ घण्टामा दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरि तीन हजार एक सय ६५ जनाको नमूना परीक्षण

तनहुँ, २८ साउन । तनहुँको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । सिसौको रुखमा रहेको अरिङ्गालको

काठमाडौँ, २८ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले निहारिका राजपुतलाई भेटेका छन् । राजपुतको उपचार भइरहेको अस्पतालमै पुगेर मेयर साहले भेटेका हुन् । साहले निहारिका अत्याचारमा परेको भन्दै सरकारले

काठमाडौँ, २८ साउन । सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरुमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको

रुकुम (पूर्व), २८ साउन । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकसहित पाँच जना घाइते भएका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने

रसुवा, २८ साउन । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ गोसाइँकुण्ड तीर्थबाट घर फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार गरिएको छ । मेला सकेर घर फर्कने क्रममा शुक्रबार लेक लागेर

मेचीनगर, २८ साउन । नेपाल परिवार नियोजन संघ झापा ( PEER Educator) को आयोजनामा मेचीनगरमा युवाहरुसँग परिवार नियोजन संघ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । २३ औँ अन्तर्राष्ट्रिय युवा दिवसको

वीरगञ्ज, २८ साउन । आर्थिक वर्ष २०७९र८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा

वीरगञ्ज, २८ साउन । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमान्लाई शुक्रबार पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी